राजनैतिक

ओलीलाई हटाउन सबै विकल्पबारे छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज

Friday, May 21, 2021

बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका

Friday, May 21, 2021

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । शुक्रबार

Friday, May 21, 2021

राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गरौँ : विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर पदमुक्त गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ । शुक्रबार विवेकशील साझााका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति

Friday, May 21, 2021

राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गरौँ: थापा

बुटवल ।  नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने बताएका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत नेता थापाले प्रधानमन्त्रीको

Friday, May 21, 2021

विश्वासको मत नलिँदै नयाँ सरकार गठन प्रक्रिया प्रति कांग्रेसको आपत्ती

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‍मा विश्वासको मत नलिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ

Thursday, May 20, 2021

राष्ट्रपतिद्वारा धारा ७६(५) को सरकार गठन आह्वान, भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि भोलि बेलुकासम्म आधार प्रस्तुत गर्न आह्वान गरेकी छन् ।

Thursday, May 20, 2021

एमाले प्रमुख सचेतक भन्छन्– प्रधानमन्त्री ओली अझै मिलाएर लैजाने पक्षमा

काठमाडौं। नेकपा एमाले संसदीय दलप्रमुख सचेतक विशाल भट्टराईले माधवपक्षलाई कारवाही गर्नेबारे नेतृत्वले छलफल गर्ने बताएका छन्। आज उपनिर्वाचनमा माधवपक्षले खिमलाल भट्टराईलाई मत हालेर विजयी बनाएपछि

Thursday, May 20, 2021

राष्ट्रियसभा उपनिर्वाचन: बादललाई हराउँदै देवकोटा विजयी

बुटवल । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् ।बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग

Thursday, May 20, 2021

एमाले कार्यदलको बैठक फेरि सर्‍यो, शुक्रबार दिउँसो बस्ने

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक फेरि सरेको छ । बिहिबार बेलुका ५ बजेका लागि बोलाइएको बैठक समय अभावको कारण सारिएको कार्यदलका

Thursday, May 20, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal