राजनैतिक

तिलोत्तमा कांग्रेसले १७ हजार नेता कार्यकर्ताको जनप्रदर्शन गराउने !

बुटवल -माघ ३ गते बुटवलमा हुने जनप्रदर्शन तथा बृहत आम सभामा तिलोत्तमा नगरपालिकाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु सहभागी हुनेनेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले जनाएको छ ।

Saturday, January 12, 2019

कपिलवस्तुमा समाजबादी युवा फोरममा मोहम्मद हइ को नेतृत्व ।

इमरान खाँन/ कपिलवस्तु  । संघीय र प्रदेशको निर्वाचन देखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ । आज महाराजगन्ज

Saturday, January 12, 2019

नेविसंघका महामन्त्रीसहित ७ जनाले दिए राजीनामा, नैनसिंह महर अप्ठ्यारोमा

काठमाडौं– नेविसंघका सात जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान भेटेर

Friday, January 11, 2019

असक्षम नेविसंघ नेतृत्वलाई निरन्तरता दिनु हुन्नः प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयमा १२औं महाधिवेशन गर्न नसकेको वर्तमान कार्यसमितिलाई भंग गर्नुपर्ने बताएका छन्।  कैलालीमा भएको पत्रकार सम्मेलनमा बोल्दै सिंहले वर्तमान कार्यसमिति असक्षम

Friday, January 11, 2019

राप्रपाले जितेको क्षेत्रमा मात्र पृथ्वीजयन्तीको बिदा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा मात्र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको छ । राप्रपाले स्थानीय तहको निर्वाचनमा

Friday, January 11, 2019

कांग्रेसको प्रदेश संरचना पनि केन्द्रकै ढाँचामा

काठमाडौं– कांग्रेसको प्रदेश संरचना पनि केन्द्रकै ढाँचाअनुसार बन्ने भएको छ । हालै सम्पन्न महासमिति बैठकबाट पारित विधानअनुसार प्रदेशमा प्रदेश कार्यसमिति, प्रदेश अधिवेशन, प्रदेश सम्मेलन, विभाग,

Thursday, January 10, 2019

स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले बुटवलमा बृहत जनप्रर्दशन गर्ने

प्रदेश ५ को स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले माघ ३ गते बुटवलमा बृहत्त जनप्रर्दशन तथा खवरदारी सभा गर्ने भएको छ । सरकारले

Wednesday, January 09, 2019

नेकपा गण्डकीको प्रमुख सचेतकमा मायानाथ !

पोखरा - गएको जेठमा दुई दल एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बल्ल गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक छानेको छ । तत्कालीन नेकपा

Wednesday, January 09, 2019

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष सँगसँगै छौं – प्रचण्ड

पुस २४, चितवन –पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन् ।

Tuesday, January 08, 2019

गगन भन्छन -‘बलियो सरकार बरालियो’

बनेपा, २४ पुस – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । उनले भने, ‘संविधान निर्माण गरेर

Tuesday, January 08, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal