राजनैतिक

भोलिदेखि राप्रपा महाधिवेशन हुँदै, अध्यक्षमा कमल र राजेन्द्रबीच प्रतिस्पर्धा

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नयाँ नेतृत्व चयनका लागि भोलि बुधवारबाट काठमाडौंमा महाधिवेशन शुरू हुँदैछ ।‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका

Tuesday, November 30, 2021

हामीले प्रक्रिया नै खोजेको हो : विष्णु रिमाल

सौराह- नेकपा एमालेका सचिव विष्णु रिमालले पार्टीको जारी महाधिवेशनमा प्रक्रियाकै आधारमा पदाधिकारी र सदस्य चुनिएको दाबी गरेका छन् । एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनस्थल

Monday, November 29, 2021

मोरङ कांग्रेसमा गच्छदारले भोट काटेपछि बहुमत पुगेन, फेरि निर्वाचन हुने

विराटनगर– नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने

Monday, November 29, 2021

गगनको साथले काठमाडौं कांग्रेसमा सबजु दोहोरिए

काठमाडौं – नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण ९सबुज० बानियाँ निर्वाचित भएका छन् ।पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले

Monday, November 29, 2021

काङ्ग्रेस नेता महेश चौधरीद्वारा क्षेत्रीय सभापतिको उमेदवारीस् मतदिन आग्रह

महेश सिंह सिरहा लहान १३ मंसिर - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनहरु भइरहेको छ। यसै क्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय

Monday, November 29, 2021

कांग्रेसलाई युवाले नयाँ ढंगले अघि बढाउनु पर्छ- नेतृ शोभा अधिकारी

नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्यमा उम्मेदवार दिँदै छिन् युवा नेतृ शोभा अधिकारी । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय गोरखाकी नेतृ शोभा अधिकारी

Monday, November 29, 2021

तनहुँ कांग्रेस अधिवेशनस्वरिष्ठ नेता पौडेललाई धक्का: पौडेल पक्षका उम्मेदवार न्यौपाने पराजित

नेपाली कांग्रेस तनहुँको अधिवेशनबाट जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेलका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने पराजित भएका छन्। वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदिप पौडेलको समर्थनमा

Sunday, November 28, 2021

तनहुँ कांग्रेसको अधिवेशनस् सचिवमा अधिकारी र खनाल निर्वाचित

नेपाली कांग्रेसको १४ औँ अधिवेशनको जिल्ला कार्यसमिति तनहुँको सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल निर्वाचित भएका छन्।केन्द्रीय सदस्य शंकर भण्डारी,गोविन्द भट्टराई र धुव्र वाग्लेको समर्थन

Sunday, November 28, 2021

तनहुँ कांग्रेसको सभापतिमा आले निर्वाचित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँको शनिबार भएको अधिवेशनमा जितप्रकाश आले निर्वाचित भएका छन्। वर्तमान पार्टी सभापति वैकुण्ठनाथ न्यौपानेसंग चुनाव लडेका आले १६८ मतको

Sunday, November 28, 2021

१० घण्टा ढिलो गरी शुरू हुँदै एमालेको बन्दसत्र, ओलीले पदाधिकारीको सूची प्रस्ताव गर्ने

बिहान १० बजे शुरू हुने भनिएको नेकपा एमालेको दशौं अधिवेशनको बन्दसत्र १० घण्टा ढिलो गरी शुरू हुँदैछ । चितवनको सौराहामा आइतवार राति ८ बजेदेखि बन्दसत्र

Sunday, November 28, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal