रिपोर्ट

कानून विपरित बुटवल उपमहानगर द्धारा कर्मचारीको मनोमानी बढुवा र ग्रेड बृद्धि , निर्णय बदर गरी बढी आर्थिक भार असुल गर्न अख्तियारको निर्देशन

सबलपोष्ट बुटवल, १४ साउन । बुटवल उपमहानगरपालिकाले संघीय कानूनलाई उल्लंघन गरी आफूखुशी कार्यविधि बनाएर कर्मचारीहरुको मनोमानी बढुवा र ग्रेड बृद्धि गरेको तथ्य खुलेको छ ।

Thursday, July 30, 2020

गरीबलाई आएको सोलार जनप्रतिनीधी र कर्मचारीको घरमा

ललीत पाण्डेय , सैनामैना , १४ साउन -  गरिव तथा विपन्न घर परिवारको लागि आएको सोलार रुपन्देहीको कञ्चन गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको घरमा जडान गरेको

Wednesday, July 29, 2020

बाल बिटौरी जग्गा फुकुवा न गरे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी

महेश सिंह सिरहा १४ श्रावण - सिरहाको लहान नगर पालिका भित्र रहेका गाउँ बल्क र बाल बिटौरी जग्गा फुकुवा गर्न सरकारलाई आग्रह गरेका छन् ।

Wednesday, July 29, 2020

मनसुनमा बाढीपहिरोबाट गण्डकी प्रदेशमा मा ७८ को मृत्यु, ८ वेपत्ता

पोखरा, साउन १२ : मनसुन सुरु भएयता गण्डकी प्रदेशमा बाढीपहिरोबाट ७८ जनाको मृत्यु भएको छ भने आठ जना वेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार

Monday, July 27, 2020

वालिङमा छाडा चौपाया ब्यवस्थापन केन्द्र सञ्चालनमा

 तोलाकान्त बगाले - वालिङ, ७ साउन । स्याङ्जाको वालिङमा छाडा चौपाया ब्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन अन्तर्गत विकेन्द्रित आयोजना

Wednesday, July 22, 2020

स्याङ्जाका स्थानीय तहमा ३२ करोड बढी बेरुजु

स्याङ्जा। स्याङ्जा जिल्लाका स्थानीय पालिकाहरुमा आर्थिक वर्ष २०७५र७६ मा ३२ करोड भन्दा बढी बेरुजु रकम रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार

Tuesday, July 21, 2020

देवदहमा १० लाखको काम गरेर ५० लाख झवाम पार्ने दाउ , वडा अध्यक्षले रोके भुक्तानी

सबलपोष्ट ५ साउन,बुटवल । देवदह नगरपालिकामा पालिकास्तरको खेल मैदानमा माटो र बालुवा ‘फिलिङ’ गर्ने ठेक्कामा करिब १० लाख रुपैयांको काम गरेर ५० लाख ‘झ््वाम्’ पार्ने

Monday, July 20, 2020

तनहुँमा जन्मिएका नेपाल प्रहरीका पाँच एसपी

प्रकाश अधिकारी तनहु । तनहुँमा जन्मिएर नेपाल प्रहरीको प्रहरी उपरीक्षक  एसपीमा हाल पाँच जना रहेका छन्। ञसत्य सेवा सुरक्षणम्झ मुल मन्त्र लिएर समाजमा शान्ति सुरक्षा,

Thursday, July 16, 2020

गुल्मीको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै

दिपेन्द्र खत्री - २६ असार, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै गएको छ।उक्त छहरा जिल्लाको रेसुङ्गा नगरपालिका वडा

Saturday, July 11, 2020

कपिलबस्तुको राजपानीमा यस्तो बन्दैछ थारु संग्रहालय

कमल चौधरी २३ असार, कपिलबस्तु । कपिलबस्तु जिल्लाको प्रर्यटकीय स्थल राजापानीमा अत्यधुनीक प्राविधि बाट थारु संग्राहलय बन्ने भएको छ । बाणगंगा नगरपालिका वडा ३ को

Tuesday, July 07, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal