(भीरकोट) स्याङ्जा—२१, फागुन- यही फागुन २२ गते शनिबार भीरकोट नगरपालिकालाई गण्डकी प्रदेशको दोश्रो तथा स्याङजा जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । बालमैत्री
तोलाकान्त बगाले- वालिङ, २० फागुन । वालिङ नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच न्यायिक समितिले गरेका असल अभ्यासहरुको आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाले न्यायिक
२० फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी काँधमा आए नभाग्ने बताएका छन् ।बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीलाई प्रधानमन्त्री बन्ने
चितवन, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले आज यहाँ
बुटवल, १८, फागुन- भन्सार नाकाहरुबाट अनाधिकृत रुपमा उद्योगका कच्चा पदार्थहरु निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । गैर कानूनी
काठमाडौं, फागुन १७ : दक्षिणी सुडानको राजधानी जुवामा तैनाथ सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट एफपियु-१० सर्वोत्कृष्ट हुन सफल भएको छ। सशस्त्र प्रहरी बलका
१७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन
पुनहरि बेल्बासे - भैरहवा, फागुन १६ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सडकमा प्रहरी तैनाथि कम हुनेगरी समुदायले काम गर्नुपर्ने नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले
१४ फागुन । बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले मातृभाषामा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ
भवानी अधिकारी- स्याङजा, वरपर हरिया डाँडा । आँधीखोला नजिकैको उर्वर भूमी । हेर्दा लाग्छ पहाडी जिल्लाको तराईको एक भूभाग । आलुको किनबेच र आलोकै परिकार