खेलकुद

स्नूकरको उपाधि सन्देशलाई

बुटवल / प्रथम कन्चन स्नूकर टुर्नामेन्ट २०७५ को उपाधि सन्देश थापाले जितेका छन् । गेन्जी स्नूकर हाउसको आयोजनामा माघ १६देखि १८ गतेसम्म चलेको प्रतियोगितामा १८

Friday, February 01, 2019

यूएईविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ४ विकेटको बिजयी

काठमाडौँ/ नेपालले यूएईविरुद्धको तीन खेलको टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा शुक्रबार ४ विकेटको जित हात पारेको छ। यो जितपछि शृ‌ंखला १(१ को बराबरीमा पुगेको छ।

Friday, February 01, 2019

नेपाल र युएईबीच भीडन्त : आज जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२०

Friday, February 01, 2019

मनाङमा आइस क्लाम्बिङ हुने

मनाङ / मनाङको हुम्देमा साहसिक खेल आइस क्लाम्बिङ हुने भएको छ । नेपालको पर्यटनको प्रचार प्रसार गर्ने उदेश्यले हुम्देमा २० जना युवाहरुको समूहले आइस क्लाम्बिङ

Thursday, January 31, 2019

नेपालको ब्याटिङ संकटमा

काठमाण्डौ – यूएईविरुद्ध १५४ रनको लक्ष्य पछ्याएको नेपालले महत्वपूर्ण विकेटका रुपमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ ।योसँगै नेपालले आफ्ना चार महत्वपूर्ण विकेट गुमाएको छ

Thursday, January 31, 2019

युएईले नेपाल सामु दियो एक सय ५४ रनको लक्ष्य

काठमाडाैं - युएईले नेपाल सामु एक सय ५४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन

Thursday, January 31, 2019

नेपाल भर्सेस युएई टि–२० : (लाईभ)

https://youtu.be/41Lv4OL8lFs

Thursday, January 31, 2019

सोमपालले दिए नेपाललाई अर्को सफलता

काठमाडौँ-  यूएईविरुद्धको टि-२० शृंखलाको पहिलो खेलमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। सोमपालले यूएईका ओपनर घुलम शब्बरको विकेट लिएका हुन्। त्यसअघि सन्दीप लामिछानेले नेपाललाई

Thursday, January 31, 2019

गौतम बुद्ध अन्तर्राष्ट्रिय रगंशाला निर्माणको घोषणा

काठमाडौं  \ फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय रगंशालाको आज घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल

Thursday, January 31, 2019

धुर्मुस सुन्तली फाउन्डेशनले थालेको अभियानमा सहयोग गर्न तयार छुँ : प्रधानमन्त्री  ओली

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनले थालेको अभियानमा आफुले सहयोगीको भूमिका निभाउने बताएका छन्। बुधबार चितवनमा बन्न

Thursday, January 31, 2019
© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal