खेलकुद

युरोकपमा फ्रान्सको विजयी शुरूवात, पहिलो खेलमै जर्मनी पराजित

काठमाडौँ- विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १(० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको

Wednesday, June 16, 2021

क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिप ९युरो०का सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् ।समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले मंगलबार हंगेरीमाथि ३(०

Wednesday, June 16, 2021

मेस्सीको गोलमा अर्जेन्टिनाको बराबरी

काठमाडौँ - कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।ब्राजिलमा जारी खेल अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले

Tuesday, June 15, 2021

कोपा अमेरिका : अर्जेन्टिना र चिली भिड्दै

३१ जेठ, काठमाडौं । ब्राजिलमा भइरहेको ४७ औं संस्करणको कोपा अमेरिका फुटबलअन्तर्गत समूह ए का खेलहरु मंगलबार बिहानदेखि सुरु हुँदैछ ।जसमध्ये उपाधिको दाबेदार मानिएको अर्जेन्टिना

Monday, June 14, 2021

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला, उत्कृष्टले १ लाख पाउने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको

Monday, June 14, 2021

टेस्ट सिरिजको उपाधि न्युजिल्यान्डलाई

इङ्ल्यान्ड विरुद्धको २ खेलको टेस्ट सिरिज पाहुना टोली न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ ।उसले दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डमाथि ८ विकेटको सहज जित

Sunday, June 13, 2021

युरोकप : बेल्जियमसँग रुस पराजित

काठमाडौं- युरो कप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको

Sunday, June 13, 2021

इरिक्सनको स्वास्थ्य अवस्था स्थिर, अस्पताल लगियो

काठमाडौँ । डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ ।फिनल्याण्डबिरुद्धको खेलको क्रममा मैदानमा ढलेका इरिक्सनलाई अहिले कोपनहेगनस्थित स्थानीय अस्पतालमा भर्ना

Sunday, June 13, 2021

युरो कपमा आज तीन खेल, मध्यरातमा बेल्जियम र रुस भिड्ने

युरो कप फुटबलअन्तर्गत शनिबार तीन खेल हुँदैछन्। आ-आफ्नो पहिलो खेलमा वेल्सले स्विट्जरल्यान्ड, डेनमार्कले फिनल्यान्ड र बेल्जियमले रुसको सामना गर्दै छ। समूह ‘ए’अन्तर्गतको खेलमा गत संस्करणमा

Saturday, June 12, 2021

अष्ट्रेलियासँगको ३–० को पराजय पनि सम्मानजनक : हरि खड्का

काठमाडौं । बलियो प्रतिद्वन्द्वविरुद्ध अस्ट्रेलियासँग निकालेको ३–० को नतिजा नेपाली फुटबलका लागि सम्मानजनक रुपमा हेरिएको छ । कतार विश्वकप छनोट र एसियन कप प्रतियोगिताको छनोटमा

Saturday, June 12, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal