खेलकुद

तिलोत्तमा क्रिकेट बिकास समितिमा पदस्थापन

तिलोत्तमा । तिलोत्तमा क्रिकेट बिकास समितिको तेस्रो अधिबेसनबाट निर्बाचित नयाँ कार्यसमितिको पदस्थापन तथा सपथ प्रहण कार्यक्रम आज सम्पन्न भएको छ । गत सनिबार सम्पन्न अधिबेसनबाट

Wednesday, January 13, 2021

स्नूकर खेलाडी छनोटका लागि वार्मअप टुर्नामेन्ट

बुटवल । काठमाडौंमा हुने राष्ट्रिय स्तरको स्नूकर प्रतियोगिताका लागि बुटवलमा खेलाडी छनोट गर्न वार्म अप टुर्नामेन्ट हुने भएको छ । काठमाडौंमा माघ २४ गतेदेखि हुने

Wednesday, January 13, 2021

नगरस्तरीय भलिबलमा कुंवरवर्ती र नवज्योतिलाई उपाधि

बुटवल । प्रथम तिलोत्तमा मावि स्तरीय छात्र–छात्रा भलिबलको उपाधि क्रमशः कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर र नवज्योति बोर्डिङ स्कूल चार नम्बरले जितेका छन् । तिलोत्तामा–८स्थित

Monday, January 11, 2021

बुटवलमा माघ २ गते हुने टेबल टेनिसमा डिएचएस र लिनिड.को साथ

बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल टेबल टेनिस एकेडेमी

Monday, January 11, 2021

प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी

प्रकाश न्यौपाने, रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा आइतबार समूह ‘ए’को खेलमा नवलपरासीले कपिलवस्तुलाई ४०

Sunday, January 10, 2021

कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा

सोमबार समापन हुने रुपन्देहीको तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ माविमा शनिवारदेखि जारी तिलोत्तमा नगरस्तरीय अन्तर मावि छात्र–छात्रा भलिबल प्रतियोगितामा आइतबार प्रिक्वाटर , क्वाटर फाइनल र सेमिफाइनल खेलहरु

Sunday, January 10, 2021

कुंवरवर्तीमा नगरस्तरीय अन्तर मावि भलिबल शुरु

बुटवल । रुपन्देहीको तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ माविमा शनिवारदेखि प्रथम तिलोत्तमा नगरस्तरीय अन्तर मावि छात्र–छात्रा भलिबल प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरीदेवी

Saturday, January 09, 2021

गुरुङ सहित खेल क्षेत्रमा योगदान पु¥याएकाहरु सम्मानित

बुटवल । बुटवलमा खेलकुद क्षेत्रमा योगदान पु¥याएका खेलाडी र प्रशिक्षकहरुलाई बुटवल नगर खेलकुद विकास समितिले सम्मान गरेको छ । समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक

Saturday, January 09, 2021

प्रधानमन्त्री कप क्रिकेट छनौटमा रुपन्देहीको दोस्रो जित

प्रकाश न्यौपाने भैरहवा, पुस २५, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देहीले लगातार दोस्रो जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ

Saturday, January 09, 2021

लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने

रुपन्देहीको बुटवलमा रहेको लाफा समुह को आयोजनामा आगामी माघ २३ गतेदखि तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । समुहको

Saturday, January 09, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal