काठमाडौं । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १स् ४१ मा ६।६ म्याग्निच्यूडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र सीईएनसी ले जनाएको छ ।२० किलोमिटर गहिराइमा
काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामिक देशहरुसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेका छन् । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ ओइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नयाँ दिल्लीमा हमलाको
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा ९माओवादी केन्द्र०ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण
सुरेश परियार,/आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आज देखि अगाडि बढेको छ । यहाँका २ सय ८ वटा निर्वाचन बुथ,६ सय
काठमाडौं, चैत ६ । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानमा तानिएकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले कार्कीलाई आइतबार सोधपुछका लागि बोलाएको हो। सिआइबीका
काठमाडौं, चैत ६ - नेपाली कांग्रेस स्याङ्जाले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले स्याङ्जा जिल्ला
काठमाडौं, चैत ५ । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठुला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ। ऊर्जा सुरक्षाका लागि समेत जलाशयुक्त आयोजना जरुरी रहेको
बुटवल । कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिबार दिउसो आगलागी भएको छ । विजयनगर–४ डगडौवाका स्थानीय भरत किशोर यादवको गोठमा आगलागीमा परी एक भैँसी जलेर नष्ट हुनुका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय