ताजा समाचार

भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको छानबिनका लागि समिति गठन

काठमाडौं । भेरी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको छानबिनका लागि समिति गठन गरिएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले बाँकेका सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा

Friday, May 28, 2021

डाक्टर र नर्समाथि कुटपिट गर्नेलाई कारबाही गर्न प्रचण्डको माग

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् ।  शुक्रबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले डाक्टर

Friday, May 28, 2021

भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्नेलाई कडा कारबाही होस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले जोखिम लिएर

Friday, May 28, 2021

कपिलवस्तु सामुदायिक अस्पतालमा कांग्रेसका युवा नेता द्वारा स्वास्थ्य सामाग्री सहयोग

कपिलबस्तु , १३ जेष्ठ । कपिलवस्तु सामुदायिक अस्पतालकालागि सहयोगी हातहरुवाट स्वास्थ्य सामाग्री उपलब्ध हुने क्रम जारी छ । कोरोना माहामारीका समयमा पनि विरामीहरुलाई जिम्मेवार ढंगवाट

Thursday, May 27, 2021

पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ : विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गरिरहने बताएका छन् ।  बिहीबार सामाजिक सञ्जालमार्फत नेता विष्टले एमाले

Thursday, May 27, 2021

सुनको मूल्य बढ्यो, तोलाको कति ?

बुटवल । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ७

Thursday, May 27, 2021

कोरोनाबाट नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं, जेठ १३ स् कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा उपचार

Thursday, May 27, 2021

गीतकार दिनेश खड्काको ‘खुसीको गीत’

बुटवल, जेठ १३ । कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले खुसीको गीत ल्याउनुभएको छ । कोरोनाले गर्दा मानिसमा निराशा छाइरहेको बेला संगीतको

Thursday, May 27, 2021

अक्सिजन सिलिन्डर समयमै फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न आग्रह गरेको छ । बुधबार सूचना जारी गर्दै मन्त्रालयले अक्सिजन आपूर्ति व्यवस्थामा सहज भएपनि सम्बन्धित उद्योगहरुमा

Wednesday, May 26, 2021

गृह जिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन गर्ने नौ दलको घोषणा

काठमाडौं । झापामा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा भएको छ । जिल्लाका नौ राजनीतिक दल संयुक्त रुपमा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको

Wednesday, May 26, 2021
© Sabal Post. 2021 All rights reserved. | Technology Partner: LgmNepal