५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७
काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएको
बुटवल, ५ जेठ । देशव्यापी लकडाउनका कारण किसानहरुले खेती गर्ने समय आउन लागिसक्दा पनि मल, बिउ पाउन नसकेकाले तत्काल सहजरुपमा उपलब्ध गराउन समाजवादी पार्टी रुपन्देहीले
स्याङ्जा—४ जेठ-स्याङ्जाको सिमा नाकामा काम गर्ने कर्मचारीले कोरोना सुरक्षितको महशुष नगरेपछि उनीहरुको पिसिआर टेष्टका लागि स्वाव लिइएको थियो । ८ जना कर्मचारी र २ जना
काठमाडौं, जेठ ४ - कोरोना संक्रमणमा आज विहान १० जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज रौतहटमा १० जनामा कोरोनाभाइरसको पोजेटिभ
३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वषर्ीया महिलाको कोभिड(१९ बाट मृत्यु भएको स्वास्थ्य
बुटवल । रोबोटको अनुसन्धान र निर्माण गर्दे आएका बुटवलका जुम्लीया दाजुभाई लव र कुश पन्थीले निर्माण गरेको गो कोरोना रोवोट सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको
काठमाडौं, जेठ ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना परीक्षणबारे विस्तृत अध्ययन भइरहेको जनाएको छ।
काठमाडौं, जेठ ३ । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार
काठमाडौं, जेठ ३ - कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तु शिवराज नगरपालिकाको चन्द्रौटाका तीन