ताजा समाचार

कोरोना अस्पतालको लापरवाहीले पतीको मुत्य भएको पत्नीको दावि , छानवीन नभएसम्म शब नउठाउने मृतक पत्नीको अडान

सबलपोष्ट बुटवल, १९ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षिय बाबुराम थापाकी श्रीमतीले आफ्ना पतिको मृत्यु अस्पतालको ‘लापरवाही’ले

Wednesday, April 01, 2020

काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न

काठमाडौं, चैत १८ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटका बेला भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै अख्तियारको ध्यानाकर्षण गराएका छन्।

Tuesday, March 31, 2020

कोरोना संक्रमण : आत्तिनु नपर्ने भयो : – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको छ | छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ |

Tuesday, March 31, 2020

सहयोगमा लाग्न तरुण दलले दियो जिल्ला कार्यसमितिलाई निर्देशन

काठमाडौं, चैत्र १८ । नेपाल तरुण दलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट जोगिनका लागि जिल्ला कार्यसमितिलाई विभिन्न निर्देशन दिएको छ । दलका अध्यक्ष

Tuesday, March 31, 2020

अरू रोगले मान्छेको मृत्यु हुँदा कोरोनासँग नजोड्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत १७ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जथाभावी नबोल्न आग्रह गरेको छ।मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा

Monday, March 30, 2020

बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ आयो

बुटवल, चैत १७ : रुपन्देहीको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका क्रममा निधन भएका बाबुराम थापा क्षेत्रीमामा कोरोना संक्रमण नभएको पुष्टि  भएको छ।  सैनामैना– ४ सिसौडाडाका

Monday, March 30, 2020

भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

काठमाडौं, चैत १७ । भारतबाट आएर उपचारका लागि वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ। बेहोस अवस्थामा सोमबार बिहान उपचारका लागि वीर अस्पताल

Monday, March 30, 2020

मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

वीरगञ्ज/वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ ।कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा

Monday, March 30, 2020

 सरकारले लकडाउन थप एक हप्ता बढाउने

काठमाडौं, चैत १६ : सरकारले लकडाउन थप एक हप्ता बढाउने निर्णय गरेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक हप्ता बढाएर

Sunday, March 29, 2020

चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक

काठमाडौं । कोरोना भाइरस कोभिड–१९० को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । जसअनुसार कारोनाले असर परेका क्षेत्रका

Sunday, March 29, 2020
© Sabal Post. 2020 All rights reserved. | Technology Partner: LgmNepal