कालीगण्डकीको काखमा फैलिएको प्राकृतिक छटा !!!

प्रकाशित मिति:
(अमृत पाण्डेय)

सरकारले देशका बिभिन्न क्षेत्रहरुलाई पर्यटन क्षेत्रको रुपमा बिकाश गर्ने अभियान चलाएको छ । प्राकृतिक, धार्मिक तथा सास्कृतिक सम्पदाले भरिपुर्ण गण्डकी प्रदेशको कालीगण्डकी र सँगै जोडिएका धेरै ग्रामिण भुभागको सुन्दरता मनोमोहक देखिन्छ । कालिगण्डकी आसपासका यि क्षेत्रहरुलाई प्रधानसम्पादक अमृत पाण्डेयले कैद गरेका छन् ।

(काली गण्डकी किनारको राम मन्दिर क्षेत्र)
(काली गण्डकी किनारको सेरा क्षेत्र)
(कोटाकोट लसर्घाको दृष्य)
(काली गण्डकी छडुवाघाट )
(सुन्दर !! बडिघाट क्षेत्र)
(अस्लेवाको फाँट)

देउपाटनमा रहेकाे गण्डकी पुल