
सरकारले देशका बिभिन्न क्षेत्रहरुलाई पर्यटन क्षेत्रको रुपमा बिकाश गर्ने अभियान चलाएको छ । प्राकृतिक, धार्मिक तथा सास्कृतिक सम्पदाले भरिपुर्ण गण्डकी प्रदेशको कालीगण्डकी र सँगै जोडिएका धेरै ग्रामिण भुभागको सुन्दरता मनोमोहक देखिन्छ । कालिगण्डकी आसपासका यि क्षेत्रहरुलाई प्रधानसम्पादक अमृत पाण्डेयले कैद गरेका छन् ।







देउपाटनमा रहेकाे गण्डकी पुल












