वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई उद्यमी बनाउन नगद अनुदान

प्रकाशित मिति:

वालिङ/कोरोनाको संक्रमणकाकारण रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्नचाहाने युवायुवती लाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।रोजगारी गुमाएका  तथाआफ्नै व्यवशाय शुरु गर्न  नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमीबनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगदअनुदानउपलव्ध गराएको हो ।उद्यमशिलता तथा नव प्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदानउपलब्ध गराइएको वालिङ नगरपालिकानगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । पालिकाले यसअघिपनिआफ्नै व्यवशाय शुरु गर्नचाहाने युवायुवतीहरुकालागि स्टार्टअपका रुपमानगदअनुदानदिदै आएको छ ।

कोरोना सङ्क्रमणका कारण प्रभावित भई स्वदेश वाविदेशमा रोजगारी गुमाएकावालिङकानागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्यउद्देश्यले कोष स्थापनागरिएको छनगरप्रमुखखाँणले भन्नुभयो, ‘सोहीकोषमार्फत आफ्नै व्यवशाय शुरु गर्न चाहाने तथाव्यवशायको थपप्रवद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना छ ।’
विदेशमा रोजगारी गुमाई फर्केकावा स्वदेशमा रोजगारीमा रहेकायुवायुवतीलाई स्वरोजगार तथाआत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धिगर्न ‘उद्यमशिलताव्यवसायप्रवद्र्धन तथानवप्रवर्तन केन्द्र ईबिकसञ्चालनकार्यविधि २०७७’ निर्माण गरी सोहीकार्यविधिकाआधारमा रहेर स्थापितकोषबाटआर्थिक सहयोग गरिदै आएकोप्रमुखखाँणको भनाइथियो ।
अनुदानबितरणगर्दै नगर प्रमुखखाँणले भन्नुभयो, ‘यहाँहरुले शुरु गर्नु भएको उत्पादनमुलककार्यमानगरपालिकाले साथदिने छ ।’

कार्यक्रममाबोल्दै नगर उपप्रमुखकल्पनातिवारीले अनुदानको सहि प्रयोग गर्दै नविनतम र उत्पादनलाई बढाउनआग्रहगर्नु भयो । उहाँले भन्नुभयो, नगरपालिकातपाईहरुको साथमा छ यहाँहरुलाई सबै खाले सहयोग गर्न हामीतयार छौं ।कार्यक्रममा बोल्दै प्रमुखप्रशासकीयअधिकृत राजनभट्टराईले उद्यमशीलताको क्षेत्रमानगरपालिकाले बिशेष कार्यक्रम सञ्चालनगर्न लागेको जानकारी दिनुभयो । उद्यमशीलता व्यवशायप्रवद्र्धन तथानवप्रवर्तन केन्द्र ईबिकमार्फत रोजगारी सिर्जनागर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालनगर्न लागिएको भट्टराईले जानकारी गराउनु भयो ।

कोरोना संक्रमणकाकारणतथाअन्यकारणबाट बेरोजगारी समस्याबढ्दै गएको बताउदै संयुक्त राष्ट्रसंघीयविकास कार्यक्रम (युएनडिपी) नेपालकागण्डकी र लुम्बिनीप्रदेश प्रमुख सुदीपअर्यालले भन्नुभयो, स्वरोजगार बनाउन र उत्पादनमुलक क्षेत्रमाप्ररित गर्न नगदअनुदानले निक्कै सहयोग पुर्याउने छ । उहाँले भन्नुभयो, नगरपालिकाले शुरु गरेको अभियानमायुएनडिपीले सहकार्य गरिरहेको छ जुननिक्कै उपलव्धीमुलक समेत रहेको छ ।’बिभिन्न समस्याकाकारण रोजगारी गुमाएका र अवके गर्ने के नगर्ने अन्योलमा रहेकायुवायुवतीलाई उद्यमशिलतातथानवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’कारुपमाबिगतदुई वर्षदेखिनगदअनुदानदिनथालिएको साझेदारदियालो संस्थाकाअध्यक्षकवितातिवारीले जानकारी दिनुभयो ।कार्यक्रमवडाअध्यक्षपोत प्रसादलम्साल, कार्यक्रमप्रमुख राधाकृष्णडुम्रे लगायतले बोलेकाथिए ।नगरपालिकाले बिगत २ बर्ष देखि नवउद्यमीतथाकोभिडप्रभावितहरुलाई अनुदान र नविनतम सोचलाई पुरस्कृत गर्दै आएको छ ।कार्यक्रमपश्चातनगरपालिका र नवउद्यमी, कोभिडप्रभावितउद्यमीतथाव्यवशायीहरु बिचअन्तक्रिया समेत सम्पन्नभएको छ ।