आँखा तथा दन्त शिविर कार्यक्रम

प्रकाशित मिति:

बुटवल जेसीजको सप्ताहब्यापी कार्यक्रम  जेसीज सप्ताह-२०२२ अन्तर्गत पाचौ दिनको आँखा तथा दन्त शिविर कार्यक्रम मिति २०७९(०५(२५ गते जितेश्वरि मा।बि। बुटल १३ बेलबासमा सम्पन्न कार्यक्रम बुटवल जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी चन्द्रमणी भुसाल को अध्यक्षता , बुटवल उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी ज्यू को प्रमुख आतिथ्यता साथै वडा न।१३का वडा सदस्य झबिन्द्र थापा को विशिष्ट अतिथि जितेश्वरि माबिका प्र।अ। उपेन्द्र ज्ञवालि सा प्र।अ। कमला खनाल बिध्यालयका कार्यक्रम संयोजक हरि भटराई लगायत कार्यक्रम का मुल संयोजक का।का। उपाध्यक्ष जेसी डुम्रे, यश कार्यक्रमका संयोजक जेसी महेश पाण्डे को आतिथ्तामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि टेकराज पन्थि,अध्यक्ष जेसी चन्द्रमणी भुसाल , वडा सदस्य झविन्द्र थापा, प्रधानाध्यापक उपेन्द्र ज्ञवालि लगायत ले बोल्नुभएको थियो ।उक्त दन्त तथा आँखा शिबिर बाट ३५०बढि बिध्यार्थि लगायत शिक्षकहरु लाभान्बित हुनु भएको थियो ।उक्त कार्यक्रमका लागि दन्त चिकित्शक डा। प्रतीक्षा पौडेल , नेत्र चिकित्शक डा।बिश्वास भण्डारि को नेतृत्वमा प्राबिधिकहरु रहनुभएको थियो ।उक्त कार्यक्रमको सञ्चालन बुटवल जसीज बर्ष २०२२ का महासचिव मोहन न्यौपाने को सञ्चालनमा सम्पन्न भएको थियो ।