गाउँपालिका स्तरीय तथ्यांक भर्ने कार्यशाला सम्पन्न

प्रकाशित मिति:

रबिन्द्र यादव ,नवलपरासी नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउपालिका भित्र रहेका सम्पुर्ण विद्यालयका एकाउन्टेन्टरप्रअहरुलाई बुधबार तथ्यांक भर्ने एक दिने कार्यशाला बेलाटारीमा सम्पन्न भएको छ । गाउपालिका भित्र रहेका २३ सामुदायिक , ६ धार्मिक र १७ संस्थागत गरि ४६ विद्यालयको सहभागीता रहेको थियोे ।

प्रतापपुर गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सम्पन्न कार्यशालामा शाखा प्रमुख दधिराम शर्माले सहजीकरण गर्नु भएको गाउँ शिक्षा समितिका सदस्य अभिनन्दन सिंहले जानकारी दिनु भयो ।