मलमला देबि जाने सिढिको सिलन्यास बाट जनता माझ गरेका प्रतिबद्धता पूरा गर्दै नेता शाह

प्रकाशित मिति:

रुपन्देही -सार्बजनिक लेखा समिति का सभापति तथा नेपाली कांग्रेस का प्रभावसाली नेता भरत कुमार शाह ज्यु बाट चुनाव का बेला जनता माझ गरेको प्रतिबद्धता पूरा गर्नु हुँदै धार्मिक पर्यटकिय तथा क्षत्र मलमला देबि मन्दिर जान्ने बाटो मा सिढि निर्माण कार्यको सिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

उत्त कार्यक्रम मा सैनामैना का मेयर चित्र ब कार्की नेपाली कांग्रेस का जिल्ला उप सभापति फणिन्र्द सर्मा नेपाली कांग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारी नेकपा नगर अध्यक्ष चेतनारायण न्यापने सैनामैना नगर पालिका प्रशासकीय अधिकृत कृष्ण भण्डारी लगायत ले सम्बोधन गर्नु भएको थियो