खेलकुद सामाग्री वितरण सम्पन्न

प्रकाशित मिति:

दुई सामजिक संथा सुनौलो परिवर्तन का लागी युवा तथा लायन्स कल्ब अफ लुम्बिनी बुद्घ को संयुत आयोजनामा तिनाउ गाउपालीका –१ ठुलीउदाङ्गा पाल्पा मा रहेको श्री शिद्ध प्रावि का अन्यन्त जेहेनदार तथा विपन्न विर्धार्थी लाई विभिन्न को सामनहरु कापि,कलम ,पेसिल ,झोला तथा विर्धार्थी का डेसहरु खेलकुदका सामाग्रीहरु आदी वितरण गरिएको छ ।

त्यसै विधालयका प्राचार्य श्री शालिकग्राम पौडेल तथा विधालय व्यबस्थापन समितिका अध्रक्ष्य श्री निर बहादुर लामटाङ्गौ को आथित्यमा सुरु भएको कार्यत्रममा सुनौले परिवर्तन का लागी युवाका अध्यक्ष श्री सागर बिक्रम अर्याल ले सभापति को आशन ग्रहण गनु भएको थियो भने लायन्स कल्बका अध्यक्ष मान बहादुर दलामी मगरले कायक्रम सञ्चालन गर्नु भएको थियो यसै क्रार्यक्रमा सुनौले परिवर्तन का लागी युवाका अध्यक्ष श्री सागर बिक्रम अर्याल ले बिगतका कार्यक्रम विशेष गरि शिक्षा क्षेत्रमा योगदान गर्ने पाउदा स्कुल पठाउ अभियानलाई पनि टेवा पुग्ने तथा विधार्थी भाई वैनिहरुको भविस्य निमार्ण का लागी एउटा इट्टा थपिने विस्वास व्यत गर्नु भयो त्यसैगरी विधालयका प्राधयपक श्रि शालिकग्राम पौडेल ले यस्तो कायक्रम यस विधालयमा पहिलो पटक भएको र यस कायक्रम आफुहरु अत्यन्तै खुसि भएको जनाउनु भयो आउदा दिनहरुमा पनि यस सस्थाले यस्तै किसिमका काय्रक्रम ल्याउने विस्वास ब्यतmगनुभयो त्यसैगरि सुनौले परिवर्तन का लागी युवा का कोषाधक्ष श्री कृष्ण भण्डारी तथा सचिब कृष्ण शर्मा आफना भनाई राख्नु भएको थियो ।