रुपन्देही ट्रक आतंक : बिनिताको गयो ज्यान

प्रकाशित मिति:

बुटवल – रुपन्देहीमा ट्रकको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया १ मा बस्दै आइरहेकी बर्ष २१  कि स्कुटरमा सवार बिनिता बस्यालको  ना ३ ख ५१०९ ट्र्कले ठक्कर दिदा असार १ गते मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

उनी ग १३ प १४९५ नम्बरको स्कुटरमा सवार थिइन । टाईगर प्यालेसकी कर्मचारी समेत रहेकी उनी ड्युटी सकेर घर फर्कदै थिईन ।