पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख व्यक्त

प्रकाशित मिति:

सैनामैना –पत्रकार डायलसन अधिकारीको निधन प्रती सार्बजनिक लेखासमिती सभापति भरत कुमार शाह द्रारा  दुःख व्यक्त गर्दै सभापति शाह ले भनेका छन “अधिकारी परिवार सङ्ग कांग्रेस सदैब दुख सुखमा सङ्गै रहने छ ।

तिलोतमा नगरपालिका को लगानी सम्मेलन को पुर्ब तयारी का लागि उधोग ब्यबसायी हरु सङ्ग बिराटनगर मा हुने छलफल मा सहभागी हुन जाने क्रममा जिपदुर्घटना मा परि रेडियो नमस्ते का पुर्ब इस्टेसन म्यानेजर एबम नेपाल प्रेस युनियन रुपन्देही का सलाहकार डायलसन अधिकारी को असमाहिक निधन बाट निक्कै दुखी छु स्व अधिकारी लामो समय सम्म पत्रकारिता मा निषपयक्ष लगनशील एबम कर्तब्य निषट सन्चार कर्मिको माध्यम बाट लोकतान्त्रिक आन्दोलन मा पुर्याउनु भएको योगदान र समाज परिवर्तन का लागि गर्नुभएको काॠ सदैब स्मणिय रहि रहने छ ।यो शोक को घडिमा परिवार जनमा पर्न गएको क्षति मा भगवान ले ध्रैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् साथै स्व अधिकारी को स्वर्गबाँस को कामना गर्दछु । जय नेपाल