नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति तथा प्रदेश साम्सद वीर बहादुर राना ज्यु को प्रमुख आथित्यता मा नेपाल बिद्यार्थी सघ पाल्पा जिल्ला कार्यसमिति आयोजना मा तिज गित प्रतियोगिता दर खाने कार्यक्रम सप्पन्न भएको छ । उक्त कार्यक्रम मा नेपाली कांग्रेस पाल्पा का जिल्ला सचिब अजय मान कर्मचार्य , रैनादेबी गाउँपालिका अध्यक्ष तथा क्षत्रिय सभापति राम बहादुर कार्की नेबिसघ केन्द्रीय सदस्य हरिबोल भट्टराई रिब्दिकोट सभापति रामचन्द्र पाण्डे बिद्यार्थी नेता गिरिजा गैरे लगायत का नेता को सहभागीता मा सम्पन्न भएको छ उक्त कार्यक्रम नेपाल बिद्यार्थी सघ जिल्ला कार्यबाहक सभापति सुरेश बोहरा को सभापति तथा जिल्ला सचिब तथा कार्यक्रम संयोगजक दिपक पाण्डे ज्यु ले गर्नु भएको थियो ।










