तिलोत्तमा/.तिलोत्तमाको शंकरनगरमाअवस्थीतएडभान्स स्टडी अफ हेल्थ साईन्स प्रा.ली ९ नर्सिड्ड कलेज ० का दास्रो र तेस्रो वर्षका विद्यार्थीलेपहिलो वर्षका ११ औ ब्याचलाई एक कार्यक्रमका बिच स्वागत गरेका छन । यसै कलेजकीविद्यार्थी संगठन प्रमुख छात्रा आस्मागौतमको सभापति, कलेजकै प्रवन्धनिर्देशक चेत नारायण भण्डारीको प्रमुखआतिथ्यतातथा बुटवल हस्पीटल प्रालीकाप्रवन्धनिर्देशकमुक्तिपौडेल र कलेजकैक्याम्पस प्रमुख सुस्मा पाण्डेको बिशिष्ट आतिथ्यतालगाएतअन्यअतिथिका बिच स्वागतगरिएको हो ।
नर्सिड्ड दास्रोवर्षकी छात्रा मोनिकाथापाले स्वागतमन्तव्यदिदै पहिलो वर्षका बहिनीहरुलाई कलेज परिवारमा स्वागतगर्दै आफ्नो लक्ष्यमापुग्नअनुशाशित भै अध्ययनगर्न आग्रहगर्दै अप्ठ्यारा खुड्कीलामाहातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताईन भने आफुहरुलाई भव्यकार्यक्रमका बिच स्वागत गरेकोमापहिलो वर्षकी छात्रा सृष्टीका शाहिले धन्यवाद ज्ञापन व्यक्त गरेकि थिईन । साथै कार्यक्रमकाप्रमुखअतिथी समेत रहनु भएकाप्रवन्धनिर्देशक भण्डारीले देशमै उत्कृष्ट नतिजाल्याउन सफलहुनु भन्ने मन्तव्य राख्नु भएको थियो । उक्तकार्यक्रमको संचालनभने स्मृतीखनाल र जानका रानाले गरेका थिए ।










