नेविसंघ स्याङ्जाद्वारा सिट्ठी जुलुस प्रदर्शन

प्रकाशित मिति:

स्याङ्जा । ने वि संघ स्याङ्जाले सिट्ठी जुलुस प्रदर्शन गरेको छ । नेविसंघको आयोजनामा भएको सिट्ठी जुलुसलाई नेपाल विद्यार्थि संघका महामन्त्री युवराज पाण्डेयले संवोधन गर्नु भएको छ ।

ने वि संघ स्याङ्जाद्वारा आयोजित सिट्ठी जुलुसलाई सम्बोधन गर्दै महामन्त्री युवराज पाण्डेयले नेवि संघले भोलिको बिरोध प्रदर्शनलाई सफल बनाउन देशभर सिट्ठी जुलुस आयोजना गरीएको वताउनु भयो ।