राष्ट्रिय प्रजातन्त्र पार्टी को चुनाव चिन्ह अनावरण

प्रकाशित मिति:

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीको जिल्ला स्थित पार्टी कार्यालयमा पार्टीको झण्डातोलन तथा चुनाव चिन्ह अनावरण गरिएको छ। पर्टीका बरिष्ठ नेता दीपक बोहराले पार्टि कार्यालयमा ७१ औ प्रजातन्त्र दिवसको अबसरमा आयोजित कार्यक्रममा पार्र्टीको झण्डातोलन तथा चुनाव चिन्ह अनावरण गरेका हुन।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातान्त्र पार्टी ९प्रजातान्त्रीक०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० शक्ति वीच एकिकरण भई राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको थियो। त्यसपछि पार्टीको चुनाव चिन्ह राप्रपा नेपालले प्रयोग गर्दै आएको हलो कायम गरिएको थियो।