मेष- घरायसी काममा पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेवारी थपिनेछ ।
वृष- धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ ।
मिथुन- आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ ।
कर्कट- नयाँ काममा खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह- कृषि काममा फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ ।
कन्या- सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ ।
तुला- परोपकार धर्ममा मन जानेछ । ठुलाबडाबाट आश्वासन पाईनेछ । वैदेशिक धनको फाइदा मिल्नेछ ।
वृश्चिक- पुरानो काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ ।
धनु- पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।
मकर- स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा तनाव मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।
कुम्भ- बुद्धिले सहि निर्णय लिनेछ । आम्दानी केही बढ्नेछ । सन्तानले साथदिनेछन् ।
मीन- मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।












