बुटवल । कोरोनाभाइरस संक्रमणबाट उद्योगी सतिशचन्द्र कसौधनको निधन भएको छ । उनको सोमबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
उनी नेपालमै पहिलो डल्ले सावुन उद्योगका सञ्चालक समेत रहेका थिए । रुपन्देही उद्योग संघका अध्यक्षिय परिषदका अध्यक्ष समेत रहेका उनको श्रीमती २ छोरा छन् ।











