काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाईनमार्फत नै देशका प्रमुख शहरमा रहेका अस्पतालहरुको बेड सम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध गराएको छ ।यसका साथै अब अनलाइनबाटै कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी लिन सकिने भएको छ ।