राष्ट्रपति द्धारा चार सय ३० लाई आममाफी

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० कैदीहरुको सजाय कट्टा गरि माफी दिएकी छिन्। सरकारको सिफारिसमा उनीहरुलाई माफी दिएएको राष्ट्रपति कार्यालयले जनाएको छ।