आजको राशिफल

प्रकाशित मिति:

मेष राशिः श्रीवृद्धि, आर्थिक लाभका साथै अध्ययनमा रचि जाग्नेछ ।

वृष राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

मिथुन राशिः श्रीवृद्धि, कार्य लाभका साथै प्रेममा सफलता मिल्नेछ ।

कर्कट राशिः धन लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कन्या राशिः काम बन्ने, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

तुला राशिः कान्ति वृद्धि, धन लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

वृश्चिक राशिः धन लाभ, मित्र सुखका साथै कार्यमा उन्नति हुनेछ ।

धनु राशिः द्रव्य लाभ, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मकर राशिः रोग बढ्ने, कार्य हानिका साथै आर्थिक अस्थिरता रहनेछ ।

कुम्भ राशिः श्रीवृद्धि, कार्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

मीन राशिः धन लाभ, कार्य प्राप्तिका साथै प्रियलाभको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
सम्पर्कः ९५११०२१०५,९८४१०१२२०३