गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी !

प्रकाशित मिति:

काठमाडौँ । गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित पुनः मुख्यमन्त्रीमा दावी गरेका हुन् ।