मेगा बैक बर्दघाट शाखाद्वारा हरियाली पार्कमा सरसफाइ तथा बेन्ची हस्तान्तरण कार्यक्रम सम्पन्न
मेगा बैक लिमिटेड बर्दघाट शाखाले बर्दघाट स्थित हरियाली पार्कमा सरसफाइ तथा बेन्ची हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।सामाजिक उत्तर दायित्व अन्र्तरगत सामाजिक क्षेत्रमा केहि काम गर्नु पर्छ भन्ने उद्धेश्यले बैकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वार्ड न.४ अन्र्तगत पश्चिम सुस्थामा रहेको हरीयाली पार्कमा सरसफाइ गरेको तथा बेन्ची हस्तान्तरण गरिएको बर्दघाट शाखाका प्रमुख ज्ञानेन्द्र पोखरेलले बताउनुभयो बैकले सामाजिक क्षेत्रमा यस्ता कामहरुलाइ निरन्तर गदै आएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुखु अतिथि बर्दघाट नगरपालिकाका वडा न ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले मेगा बैक लिमिटेडले पार्क सरसफाइ गरि पार्कमा बस्नको लागि सुविधा सम्पन्न दुइ वटा होस बेन्ची हस्तातरण गरेकोमा धन्यावाद व्यक्त गर्दै आगामि दिनमा सामाजिक क्षेत्रमा बैकले निरन्तर सहयोग गर्ने अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा मेगा बैक लिमिटेड बर्दघाट शाखाकाका कर्मचारि बिभिन्न समाज सेविहरुको उपस्थीति रहेको थियो ।








