रेडक्रसको मानवीय कार्य माथि बन्यो वृत्त चित्र

प्रकाशित मिति:

मानवीय सेवामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भुकम्प पछि पुन र्निमाणमा गरेको प्रगतिलाई समेटेर वृतचित्र तयार गरेको छ । भुकम्प पश्चात नमुना गाउँको रुपमा बिकाश भएको रामेछाप जिल्लाको रामपुरको प्रगतिलाई समेटेर उक्त वृत्त चित्र तयार गरिएको रेडक्रसले जनाएको छ । वृत्तचित्र युट्युवमा समेत राखिएको छ ।

हेर्नुस् भिडियो