स्तरिय ढकाल होटल सैनामैनाको बुद्धनगरमा सन्चालनमा

प्रकाशित मिति:

सुरेश परियार,कार्तिक १६ गते- रुपन्देहिको सैनामैनामा सुविधासम्पन्न होटल सन्चालनमा आएको छ । सैनामैना ५बुद्ध नगरमा ढकाल होटेल सन्चालनमा आएको हो ।

दिनेश ढकालको एकल लगानीमा करिब ३० लाख खर्च गरि ढकाल रेस्टुरेन्ट तथा खाजा घर सन्चालनमा ल्याएका हुन । आज एक कार्यक्रमका बिच सैनामैना होटल तथा रेस्टुरेन्ट संघका अध्यक्ष खिमराज पौडेलले रिबन काटेर उद्घाटन गरेका हुन ।

स्वदेशमै आफ्नो लगानी लगाई रोजगारको अबस्था सृजना गर्ने उदेश्यले होटेल सन्चालनमा आएको सन्चालक दिनेशले बताए ।साथै होटल बाट ६ जनाले रोजगार पाउने अपेक्षा राखिएको छ