काठमाडौं । नविल बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालनक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
३८ प्रतिशतमध्ये बोनस ३३।६ प्रतिशत र नगद ४।४ प्रतिशत नगद प्रतिशत रहेको छ । बोनसको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।








