शिक्षक सेवा आयोग : प्राथमिक तहको नतिजा प्रकाशित (नतिजा सहित)

प्रकाशित मिति:

मङ्सिर २५ बुटवल । शिक्षक सेवा आयोगले रुकुम, दोलखा, रोल्पा, बाँके, सिरहा, महोत्तरी र रामेछाप जिल्लाको अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशित गरको छ । यस अघि आयोगले निमावि, मावि गर्दै प्रावि तहको विभिन्न जिल्लाको अस्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको थियो ।

साथै आयोगले लिखित परीक्षामा सफल भएकाहरुलाई अन्तरवार्तामा सहभागी हुन समेत सूचना प्रकाशित गरेको छ । शिक्षक सेवा आयोगले प्रकाशित गरेको नतिजा हेर्न तलका लिंकहरुमा जानुहोस् ।