एलएलबीको परीक्षा फारम भर्ने बारे त्रिविको सूचना !

प्रकाशित मिति:

मङ्सिर छु बुटवल । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले एलएलबी प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सम्बन्धी सूचना सार्वजनिक गरेको छ । त्रिविले वार्षिक परीक्षा प्रणाली अनुसार २०७५ सालमा सञ्चालन गरीने ३ वर्षे एलएलबी प्रथम वर्षका आंशिक मात्र परीक्षा दिने विद्यार्थीहरुलाई २०७५ साल मंसिर २९ गते देखि पुष २९ गने सम्ममा काम्पसहरुले परीक्षा फारम भराई सक्नहुन जानकारीको लागि सूचना सार्वजकिन गरेको हो ।

यसबारेमा पूर्ण जानकारीको लागि त्रिविले प्रकाशित गरको तलको सूचना हेर्नुहोस् ।