इन्टलेक्चयुअल स्कूलमा ४ वटा क्लब गठन

प्रकाशित मिति:

बुटवल,१३ पुस र इन्टलेक्च्युअल एकेडेमी  स्कूल बुटवल ११ कालिकानगरमा विभिन्न विधामा इच्छुक विद्यार्थीहरुको सहभाितामा ४ वटा क्लब गठन गरिएको छ। कक्षा ६देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेका क्लबहरू मध्ये बाल क्लबमा अध्यक्ष विवशअधिकारी, उपाध्यक्ष अरिना महत र दिलसन टण्डन , सचिव कृष्टिना घले , सहसचिव सिजन पाण्डेमगर , कोषाध्यक्ष समीक्षा टण्डन र सहकोषाध्यक्ष विनय पोख्रेल रहेका छन् भने जूनियर रेडक्रस सर्कलमा अध्यक्ष सजना थापा, उपाध्यक्ष अतिथी कुँवर, सचिव सिनल देबकोटा, सहसचिव नेहा भारी कोषाध्यक्ष दियान्सु खराल र सहकोषाध्यक्ष शुभसक्षम पालुङ्गे रहेका छन।

मंगलबार विद्यालयमा आयोजित कार्यक्रम मा गठित साहित्यिक क्लबको अध्यक्ष नित्याञ्जली ढुंगाना , उपाध्यक्ष नगमा गुरुङ, सचिव दिव्या बम्रेल, सहसचिब महि जैसवाल, कोषाध्यक्ष अम्रीना खड्गी सहकोषाध्यक्ष दिवस भण्डारी तथा आइ सी टी क्लवको अध्यक्ष सिरिश्माअर्याल , उपाध्यक्ष सिद्धार्थ ठडराई , सचिव निश्छल पाण्डे , सहसचिब आर्यन सुवेदी , कोषाध्यक्ष स्मीत थापा र सहकोषाध्यक्ष विवेक बसेल रहेका छन् । विद्यार्थीहरुमा भएका प्रतिभालाई सजिलोसंग राख्न सकुन् भन्ने उद्देश्यले ४ क्लब गठन गरिएको हो