मुक्तक

प्रकाशित मिति:

धर्ति एउटै,आकाश एउटै माटो फरक छ
मनभित्रको रहर भन्दा बाटो फरक छ
जन्म ठाउँको यादले आँशु बर्षीरहदा खेरी
आखाँ उही आँशु उही,बसेको टाटो फरक छ