लहानमा २४ मा काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर

प्रकाशित मिति:

सिरहा पुस २८ – नेपाली कांग्रेस लहान नगरपालिका वडा न। २४ ले कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत विभिन्न तहको अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान गरेका छ्न।मंगलबार सिरहाको लहान न पा २४ स्थित मानिकदह झुट्कीमा एक समारोह बिच नव निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा सम्मान गरेका हुन।

कार्यक्रममा प्रमुख अथिती केन्द्रिय सदस्य मा। सासद पदम नारायण चौधरी , अथिती प्रदेश २ प्रदेश सदस्य शारदा खा तुन , उमेस यादव ।उपसभापति राम सुन्दर चौधरी ,क्षेत्रीय सभापति महेस चौधरी, पुर्ब क्षेत्रीय सभापति अछमितलाल चौधरी , नगर सभापति रास लाल राय ,लहान न पा का सम्पूर्ण ईकाइ सभापति ,नेपाली कांग्रेस का नेता राज कुमार राउत लगायत नेपाली कांग्रेस लहान नगरपालिका वर्डा(२४ का सम्पुर्ण जेष्ठ नागरिक लाई बधाई तथा सम्मान गरेको नेपाली कांग्रेस वर्डा कार्यसमिति लहान न पा(२४,सिरहा का सह (सचिब सुदिप महतो ले बताए ।

कार्यक्रम मा उपस्थिति भएको सम्पूर्ण नेपाली कांग्रेसका नेताहरु ले माघ (१५ मा हुन गई रहेको सिरहा जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका उम्मेदवार राम सुन्दर चौधरी लाई समर्थन गरि बिजय गराउने सह सचीव महतोले बताए ।