आइतबार सार्वजनिक विदा

प्रकाशित मिति:

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । लुम्बिनी प्रदेश तराईका जिल्लामा थारु समुदायको बाहुल्यता रहेको छ।