उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

प्रकाशित मिति:

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् ।

केहीबेर अघि त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् ।