आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई अनेरास्ववियु रुपन्देहीले कालो झण्डा देखाइ विरोध प्रदर्शन
मधुसूदन नेपाल -प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट अनेरास्ववियु रुपन्देहीले आज लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलक राम शर्मालाई कालो झण्डा देखाइ विरोध प्रदर्शन गरेको छ ।
प्रदेशको बैठक सकिए पछी मन्त्री आफ्नो निवास जाने क्रममा बाटो छेकेर कालो झन्डा देखाएका हुन ।उनीहरुले तत्काललै स्थानीय तह को निर्वाचन मिति घोषण गर र पेट्रोलियम पदार्थ को मुल्य वृद्धि फिर्ता गर भन्दै नाराबाजी गरेका थिए ।
भिडीयो











