स्वर्गीय लिला अर्यालको १२औ पृण्ड तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

स्वगीय लिला अर्यालको १२ औ पुण्ड तिथिको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्वगीय लिला अर्यालले सामाजिक क्षेत्रमा खेलेको भुमिकाललाई स्मरण गदै रक्तदान कार्यक्रम गरिएको महेन्द अर्यालले बताउनु भयो । रगत को अभावकले कसैको मृत्यु नहोस भन्ने भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएमो बताउनु भयो ।

उहाको सम्झनामा हरेक बर्ष रचनात्मक कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रमबाट ७० युनिट रगत सङकलन गरिएको थियो।