रोटरी क्लब अफ बुटबल डाउन टाउनको आयोजनामा आम्दा अस्पतालको गाडेनमा सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रोटरी क्लब अफ बुटबल डाउन टाउनको आयोजना, रोटयाक्ट क्लब अफ बुटबल रामापिथेकस रोटयाक्ट क्लब अफ डाउनटाउन,रोटयाक्ट क्लब अफ सिनर्जीको सह आयोजना तथा नेपाल आर्मीको सहकार्यमा आम्दा अस्पतालको गाडेनमा सरसफाई कार्यक्रम भएको छ ।

सरसफाई कार्यक्रममा बोल्दै रोटरी क्लब बुटबल डाउन टाउनका अध्यक्ष भरत रानाले क्लबको बार्षिक कार्यक्रम अन्र्तरगत सरसफाइ कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अस्पताल बरिपरी फोहोर निकै बढदै गएको अस्पतालको बिरामी लकुरुवाहरु बस्न नसक्ने खालको भएर यो सरसफाई आयोजना गरिएको बताउनु भयो । क्लबले बिगत देखि नै आम्दा अस्पतलमा सरसफाई गदै आएको बताउनु भयो । कायर्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेलले रोटरी क्लब बुटबल डाउनटाउने सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूण रहेको बताउनु भयो ।

स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्र अस्पतालमा आएर सरसफाइ कार्यक्रम राखेकोमा धन्यबाद ब्यक्त गनुृभयो ।बिगतदेखि नै क्लब बृक्षरोपण सरसफाई लगायतका कार्यक्रमहरु गरी सहयोग गरेको बताउनुभयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु नेपाल आर्मी, रोटयाक्ट क्लब इनरह्वील क्लब लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रम क्लबका अध्यक्ष भरत रानाको अध्यक्षयता सचिव केशब बस्याल कार्यक्रम संयोजक भानु केसी र शंकर ज्ञावाली संयोजत्कमा सम्पन्न भएको थियो ।