धेरै पहिले नै चिनजान भए‘‘‘

प्रकाशित मिति:

धेरै पहिले नै चिनजान भए जस्तो लाग्छ
हेर्दा मलाई धेरै पहिले भेटिसकेको हु कि लाग्छ

यो मेरो मनलाई शान्त बनाउछौ आएर यहाँ
जिन्दगिको उज्यालो बनाउछौ आएर भगवानको रुपमा
धेरै गितहरु गाउछौ होला स्टेजमा गएर तिमिले
यो मनमा आशाको दियो बल्छ शब्दहरु समेटछ मनले

प्रियसि जस्तो रुप यो जगतमा खोजे पाईन
एक शब्द बोल्यौ भन्छु सोच्न केहि सकिन
तिमिलाई चिन्न मैले सकिन
नियालेर हेरिरह्यौ तिमि केहि सोच्न सकिन

नाम – गोबिन्द राज ओझा राजन
ठेगाना- दिपायल सिलगढी न।पा।२ दिपायल डोटी