गण्डकीका मुख्य मन्त्री पाण्डेले लिए शपथ

प्रकाशित मिति:

पोखरा, वैशाख – गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई शपथ खुवाएका हुन्।

कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ ९२० अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका हुन्। पाण्डे बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।पाण्डेले मुख्यमन्त्रीका लागि बिहीबार कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र ९एकीकृत समाजवादी प्रवेश गरेका० एक गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।