मुक्तक

प्रकाशित मिति:

जिन तिन जिन्दगि को गाडि यो चलिरहेछ
ईच्क्षा मरेको मेरो अधर होयो गलिरहेछ
सोचे जस्तो सजीलो हुदोरहेनछ ।जिबन
धिप धिप गरि आशा को दियो जलिरहेछ
रचना शारदा क्षेत्रि चितवन निवासि हाल न्युयोर्क