गजल संसार
तिम्रो संझना मा आज यउटा गित लेखे मैले
प्रत्येक शब्द को लाईनमा तिम्रो प्रित देखे मैले
पल पल मा तिम्रो यादले मलाई सताऊदा
मन दुखेर रोय पनि हॉसो को जित लेखे मैले
बर्षा को भेल संगै संगै ऑशु बगेर गय पनि
मनलाई थमायर शिषिर याम को सित लेखे मैले
कॉडे तार को बारमा योजिबन अड्यायर पनि
झुटो संसार को निति नियम को रित लेखे मैले
खुसि हरायर जति दुखि भय पनि खै किन
हरफ हरफ मा ऊस्कै नामको हित लेखे मैले
रचना शारदा क्षेत्री
हाल अमेरिका










