आजको राशिफल २०७५ माघ ३ गते

प्रकाशित मिति:

मेष राशिः आय बढ्ने, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।
वृष राशिः मीष्ठान्न प्राप्ति, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन राशिः शत्रु भय, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।
कर्कट राशिः मित्र लाभ हुनेछ, काम बन्नुका साथै आयमा वृद्धि हुने देखिन्छ ।
सिंह राशिः व्यापार बढ्ने, आर्थिक लाभका साथै यात्राको योग देखिन्छ ।
कन्या राशिः धन लाभ, मित्र प्राप्तिका साथै कीर्ति वृद्धि हुने देखिन्छ ।
तुला राशिः शत्रु पीडा, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।
वृश्चिक राशिः पराक्रम बढ्ने, मित्र लाभका साथै आर्थिक उन्नति हुने छ ।
धनु राशिः श्रीवृद्धि, काम बन्नुका साथै मित्रलाभ हुने देखिन्छ ।
मकर राशिः आर्थिक लाभ, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।
कुम्भ राशिः कार्य अवरोध, खर्च बढ्नुकासाथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
मीन राशिः आर्थिक लाभ, धन बढ्नुका साथै प्रिय मिलन हुने देखिन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्